ओखलढुङ्गा l मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कमल तामाङले समृद्ध वडा बनाउन आफू लागी परेको बताए l अनलाइन सरकारसँगको कुराकानीमा अध्यक्ष तामाङले जनताले आफूलाई अधुरा काम पुरा गर्न विजय बनाएको भन्दै सोही अनुसार गर्ने बताए l उनले हालसम्म वडामा सामाजिक सुरक्षा भत्ता घर घरमा बितरण गरेको, वडा भित्रका सामुदायिक विद्यालयलाई प्राविधिक र विज्ञान विषय…