नुवाकोटमा बहादुरसिंहको विकास : झोलुङ्गे पुल मागेका ठाउँमा मोटरेवल पुल बन्यो

नुवाकोट । नुवाकोटको सिर्खालीमा स्थानीयले झोलुङ्गे पुल बनाउने योजना अघि सारेको ठाउँमा मोटरेवल पुल निर्माण भएको छ । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले जनताले मागेको भन्दा बढी विकास गर्ने लक्ष्यसहित झोलुङ्गे पुल मागेका ठाउँमा पक्कि पुल बनाइदिएका हुन् । स्थानीय उत्पादनको कृषिजन्य वस्तुको बजारीकरणका लागि आफुहरुले झोलुङ्गे पुलको माग अघि सारेपछि लामाले झोलुङ्गे पुलभन्दा पक्कि … Continue reading नुवाकोटमा बहादुरसिंहको विकास : झोलुङ्गे पुल मागेका ठाउँमा मोटरेवल पुल बन्यो