नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सचिन टिम्सिनासँग ‘Politics, Prosperity & Youth Professionals’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। Intellectual Professionals Advocacy Council (IPAC) को आयोजनामा चाबहिलस्थित स्वीट बैंक्वेट (येलो पुल)[ ... ]