२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा गयराति एक दम्पत्तीका विभत्स हत्या



ओखलढुंगाको चिखंखुगढी गाउँपालिका–६ भदौरेमा गयराति एक दम्पत्तीका विभत्स हत्या भएको छ । भदौरेका अन्दाजी ६० बर्षीय शाेभितमान थापामगर र उनको श्रीमती रत्नमाया थापामागरको हत्या भएको हो ।

बिहान अबेरसम्म नउठेको पाए पछि स्थानीयले हेर्दा हत्या भएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानको लागि ओखलढुंगा जिल्लाबाट प्रहरी टोली खटिएको छ ।

घटनास्थल र शवको अवस्था विश्लेषण गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार ००:००  १२ : २२ बजे