२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल अर्बुद रोग निवारण संस्थाको ४४औँ वार्षिक उत्सव समारोह सम्पन्न

नेपाल अर्बुद रोग निवारण संस्थाको ४४औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ। क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा संस्थाले पुर्‍याउँदै आएको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमसहित वार्षिक उत्सव मनाइएको हो। समारोहमा संस्थाका पदाधिकारी, सदस्य, स्वास्थ्यकर्मी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर रोगको जोखिम न्यूनीकरण, समयमै पहिचान तथा उपचारका लागि जनचेतना…