सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ १ गतेदेखि सुरु हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” र “मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान” भन्ने नारासहित युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो। १० लाख रुपैयाँ बजेटमा सञ्चालन हुने प्रतियोगिता मरिण गाउँपालिका–७ स्थित बाह्रविसे…