काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको संक्रमण बढिरहेकाले भदौ १५ सम्म गर्ने भनिएको क्यानको साधारणसभा तत्कालका लागि सम्भव नभएको बताए । उनका अनुसार क्यानले साधारण सभाका लागि स्थिति सहज भएपछि सूचना प्रकाशन गर्नेछ । यसअघि गत साउन पहिलो साता क्यानको कार्यसम्पादन…