२०८३, १४ बैशाख सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल टिमकी कप्तान रेनुकाले कसिन् लगनगाँठो

काठमाडौ। नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले विवाह गरेकी छिन्। रेनुकाले प्रेमी अभिषेक लामासँग विवाह गरेकी हुन्। उनले आफ्नो ७ वर्षको प्रेम सम्बन्धलाई मंगलबार विवाहमा परिणत गरेकी हुन्। रेनुका रौतहट चन्द्रनिगाहपुरकी हुन् भने अभिषेक धनुषा जनकपुरका हुन्।उनको विवाहमा राष्ट्रिय टिमका खेलाडीहरु सरिक छन्। मिडफिल्डर अनिता बस्नेत, फरवार्ड सावित्रा भण्डारी साम्बा, हिरा भुजेल, अन्जना राना…