२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलपीएलमा कोलम्बोले क्यान्डी टस्कर्सलाई हरायो



श्रीलंका क्रिकेटको आयोजनामा बिहीबारदेखि श्रीलंकामा शुरु भएको लंका प्रिमियर लिग (एलपीएल) को पहिलो खेलमा कोलम्बो किंग्सले क्यान्डी टस्कर्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

चार सयभन्दा बढी रन बनेको लिगको पहिलो खेल नै निकै रोमाञ्चक बनेको थियो । जहाँ नतिजाको छिनोफानो सुपर ओभरमा लगाइएको हो ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार ००:००  ११ : ११ बजे