मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कार्यकालको पहिलो दिन गरेको निर्णय पुरा हुने भएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान कुलपति समेतको जिम्मेवारी सम्हादै मुख्यमन्त्री सिँहले प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन तत्काल सुरु गर्ने प्रतिवद्धता[ ... ]