दशैँ पर्वको अवसर पारेर गायक तथा सर्जक प्रविन बयलकोटीको नयाँ लोक–भावनात्मक दशैँ गीत ‘जहिले पिरै पिर’ सार्वजनिक गरिएको छ। गीतमा बालकुमारी बयलकोटी, अमिर बयलकोटी र अनिता सुन्दासको स्वर रहेको छ। गीतको शब्द प्रविन बयलकोटी र रविना बुढाथोकीले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने संगीत, लय, सम्पादन तथा निर्देशन प्रविन बयलकोटीकै रहेको छ। गीतको रेकर्डिङ हुरी…