मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको ‘विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ अत्यन्त भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कलेजको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त समारोह काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख आकर्षणका रूपमा Manaslu Idol 2082, Manaslu Dancing Star 2082 तथा Mr. & Ms. Manaslu 2082 को ग्रान्ड फिनाले…