२०८३, १४ बैशाख सोमबार | Tue Apr 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना घटना मंगलबार बिहान २ः४५ बजे भएको हो । २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या भएको प्रहरीले जनाएको…