२०८२, २९ कार्तिक शुक्रबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी आन्दोलनमा हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ



जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरको महेन्द्रनगर घर भई हाल ललितपुर बस्ने २०  वर्षीय विकास आग्री, दोलखाको मैलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्ने २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३१ ठूलो खरिबोट बस्दै आएका २५ वर्षीय अनिल बुढा छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  ११ : ४६ बजे