२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा सञ्चालन, मिर्गौला पीडितलाई ठूलो राहत

ईश्वरपुर नगरपालिकाले सर्लाही जिल्लामै पहिलो पटक मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएपछि जिल्लाभित्रका मिर्गौला पीडित बिरामीहरूलाई ठूलो राहत मिलेको छ । वर्षौंदेखि नियमित डायलाइसिस गराउँदै आएका बिरामीहरू अब उपचारका लागि जनकपुर, वीरगञ्ज, भरतपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्त हुन थालेका छन् । आफ्नै जिल्लामा सहज रूपमा सेवा उपलब्ध हुन थालेपछि बिरामी तथा परिवारजनमा खुसी छाएको छ…