२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामै ३१ सयले बढ्यो सुनको मूल्य



नेपाली बजारमा मंगलबार (पुस २२) सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ । 

अघिल्लो दिन (पुस २१) मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदी तोलाको चार हजार ८८० रुपैयाँ तोकिएको छ । 

हिजो प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार ००:००  १० : ५७ बजे