२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाका प्रशिक्षक बर्खास्त !




कठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लबसँगको लज्जास्पद हारपछि स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्खास्तीमा परेका छन् । गत, शनिबार राति भएको लिगमा बायर्न म्युनिखसँग बार्सिलोना ८–२ को फराकिलो अन्तरले पराजित भएपछि उनलाई पदबाट बर्खास्त गरिएको हो ।

सेटिनले २०१९–०२० को ट्रफी जिताउन नसकेपछि उनलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ । ६१ वर्षीय सेटिनले गत जनवरीमा अर्नेष्टो भाल्भेर्डोको स्थान लिएका थिए ।

बार्सिलोनाका अध्यक्ष जोसेप बार्टेमीले उनलाई पदबाट बर्खास्त गरेको बताएका हुन्। यसको औपचारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : २०७७, १ भाद्र सोमबार ००:००  ८ : ४१ बजे