२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



स्थानिय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी यस दिन ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आइतबार ००:००  ११ : २८ बजे