स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता : नगरप्रमुख बोहोरा

बाजुरा । बुढीनन्दा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख जनक कुमार बोहोराले बताएका छन्  । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै मेयर बोहोराले सो कुरा बताएका हुन । उनले ५० प्रतिशत बजेट नै शिक्षा क्षेत्रमा लगानी गरिएको बताए। नगरले धुलो मुक्त कक्षाकोठा कार्यक्रम, नगर भित्रका उत्कृष्ट विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन अध्यक्ष … Continue reading स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता : नगरप्रमुख बोहोरा