क्याम्पसको ध्यानाकर्षण, अनुशासनहीन गतिविधिको पक्षपोषण
रूपन्देही। कुनै क्षेत्रमा निम्तिएको समस्याप्रति खबरदारी गर्नु राज्यको चौथो अंग सञ्चार क्षेत्रको दायित्व हो । सञ्चार माध्यमले गरेको खबरदारीलाई कतिले सकारात्मक लिएर सुधार तर्फ लाग्छन् त केही व्यक्ति वा संस्था आफ्नो प्रतिष्ठा खस्किने डरले “हामी ठिक छौ” भन्ने नारा लगाउने गर्छन्। त्यही नारा अहिले देवदह नगरपालिकाको शितलनगर स्थित देवदह आदर्श बहुमुखी क्यापसले लगाएको छ । शनिबार अनलाइन … Continue reading क्याम्पसको ध्यानाकर्षण, अनुशासनहीन गतिविधिको पक्षपोषण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed