गुम्बाको सहर हेलम्बुमा बञ्जीजम्प गर्ने झोलुङ्गे पुल बन्याे

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो । कूल तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिका अनुसार उमाथानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ … Continue reading गुम्बाको सहर हेलम्बुमा बञ्जीजम्प गर्ने झोलुङ्गे पुल बन्याे