रारामा पर्यटन प्रवर्द्धन गर्दै मेयर भाम

मुगुको छायाँनाथ नगरपालिकाका मेयर विष्णुकुमार भाम रारा तालको पर्यटन प्रवर्द्धनमा लागेका छन् । पर्यटन मार्फत नगरपालिकाको समृद्धि हासिल गर्ने लक्ष्यसहित मेयर भामले राराको पर्यटन प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेका हुन् । विश्वचर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा क्षेत्रको पर्यटन प्रवर्द्धन विगतमा सरकारी क्षेत्रबाट उपेक्षामा परेको थियो । रारा घुम्न आउने पर्यटकका लागि बसोबासको व्यवस्था राम्रो नहुँदा … Continue reading रारामा पर्यटन प्रवर्द्धन गर्दै मेयर भाम