ओखलढुङ्गाकी एक युवतीमाथि काठमाडौँमा एसिड प्रहार

काठमाडौं । काठमाडौंको सीतापाइलमा ओखलढुङ्गाकी एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । साँझ दही किन्न निस्केकी उनीमाथि कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । उनको मुखमा … Continue reading ओखलढुङ्गाकी एक युवतीमाथि काठमाडौँमा एसिड प्रहार