ओखलढुङ्गाकी युवतीमाथि एसिड आक्रमण गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई पक्राउ गरेको हो । दही किन्न निस्केकी ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया … Continue reading ओखलढुङ्गाकी युवतीमाथि एसिड आक्रमण गर्ने २ जना पक्राउ