हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बामा पर्यटकको घुइँचो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सर्वसाधारणको लागि खुला गरिएसँगै पर्यटकको भीड लागेको छ । हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तूपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठलगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा … Continue reading हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बामा पर्यटकको घुइँचो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed