छाँयानाथ राराका मेयरको १ वर्ष : सुविधाको रकम सेवामा खर्च

मुगुको छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले एक वर्ष सेवा सुविधा नलिएको बताएका छन्। नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको बताएका हुन्। आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख भामले आफूले निर्वाचनमा जनता सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न पहिलो वर्षको कार्यकालमा … Continue reading छाँयानाथ राराका मेयरको १ वर्ष : सुविधाको रकम सेवामा खर्च