मुगुको छाँयानाथ रारालाई हरित नगर बनाइने, १ घर १० बिरुवा रोप्न मेयरको आग्रह

काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिकालाई हरित नगर बनाइने भएको छ । विश्वमा चर्चित रारा ताल र छायाँनाथ धामसहितका सुन्दर पर्यटकीय क्षेत्र भएको नगरपालिकालाई हरित नगर बनाउने अभियान थालिएको हो । नगरपालिकालाई स्वच्छ, सुन्दर र हरावरा बनाउन १ घर १० बिरुवा रोप्ने अभियान थालिएको छ । नगरपालिका भित्रका सबै घरधुरी र सरकारी कार्यालय विद्यालयहरु र … Continue reading मुगुको छाँयानाथ रारालाई हरित नगर बनाइने, १ घर १० बिरुवा रोप्न मेयरको आग्रह