नेताको उपचार नेपालमै हुन्छ, राज्यकाे ढुकुटीबाट विदेशमा उपचार हुँदैन : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अब सरकारी ढुकुटी रित्याएर भिभिआईपी र भिआईपीले विदेशमा उपचार गराउन नपाउने बताएका छन् । दक्षिणकाली नगरअस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले सबै विशिष्ट व्यक्तिको उपचारका लागि वीरअस्पतालमा विशेषज्ञसहितको व्यवस्था मिलाइएको बताएका हुन् । नेपाली नेताहरु विदेशमा उपचार गराउन जाँदा राज्य कोषको करोडौं रकम खर्च भएको विषयलाई जनभावना अनुरुप आफुले नेपालमै उपचारको व्यवस्था … Continue reading नेताको उपचार नेपालमै हुन्छ, राज्यकाे ढुकुटीबाट विदेशमा उपचार हुँदैन : स्वास्थ्य मन्त्री बस्नेत