घरघरमा स्वास्थ्य सेवा दिँदै जैमिनी नगरपालिका

बाग्लुङको जैमिनी नगरपालिकाले नगरबासीलाई घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । नेपालको संविधानको धारा ३५ ले जनताको आधारभुत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा लिए झैं जैमिनीले पनि नगरबासीको स्वास्थ्य उपचार सहज, गुणस्तरीय र क्रमश निःशुल्क बनाउने भएको हो । रोग पत्ता नलागेका तर स्वास्थ्यमा समस्या भएकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता,  वृद्धवद्धा साथै दिर्घरोगीहरुको वर्तमान अवस्थाको … Continue reading घरघरमा स्वास्थ्य सेवा दिँदै जैमिनी नगरपालिका