टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्दै बाजुराको बुढीनन्दा

बाजुराको बुढीनन्दा नगरपालिका टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गराउन लागेको छ । सबै नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य राखेको बुढीनन्दाले नगरभित्रै आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र सहज बनाउन लागेको हो । अपाङ्गता, अशक्त, वृद्धवृद्धा, विपन्नता र स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कारण दिर्घरोगी बनेर बस्न बाध्य नगरबासीको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै टोलबस्तिमै गुणस्तरीय स्वास्थ्य सेवाको … Continue reading टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्दै बाजुराको बुढीनन्दा