गाउँले पर्यटनलाई ‘टुरिज्म हव’ बनाउँदै तमानखोला गाउँपालिका
बागलुङको तमानखोला गाउँपालिकाले गाउँले पर्यटनलाई टुरिज्म हवका रुपमा विकास गर्न थालेको छ । धौलागिरि हिमालको काखमा बाक्लो बस्ती, प्राकृतिक सुन्दरता, केही भिरालो, केही समथर भू–भाग मिलेर बनेको तमान गाउँ र यसक्षेत्रमा पर्ने पर्यटकीय प्रचुर सम्भावना भएका क्षेत्रलाई टुरिज्म हवका रुपमा विकास गरेको हो । तमानखोला गाउँपालिका–३ मा पर्ने तमान गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको … Continue reading गाउँले पर्यटनलाई ‘टुरिज्म हव’ बनाउँदै तमानखोला गाउँपालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed