हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव होइन, गौरवको योजना हो : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु–याङ्री –लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव नभई दिर्घकालिन महत्वको योजना अघि सारेको बताएका छन् । हेलम्बु गाउँपालिका– १ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरेका अध्यक्ष शेर्पाले यो योजनाले यस क्षेत्रको विकासमा टेवा पुग्ने बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरूङमै … Continue reading हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव होइन, गौरवको योजना हो : अध्यक्ष शेर्पा