नागरिकलाई उत्पादनसँग जोडेर गरिबी उन्मुलन गर्दै जैमिनी नगरपालिका

बागलुङको जैमिनी नगरपालिकाले नागरिकलाई उत्पादनसँग जोडेर गरिबी उन्मुलन गर्ने लक्ष्य लिएको छ । विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै  सबै नागरिकलाई स्थानीय उत्पादनसँग जोड्ने र नगरबासीको औषत आयस्रोत बढाउने लक्ष्य लिएको हो । नगरभित्रका दलित तथा विपन्न परिवारलाई परम्परागत पेशा संरक्षण, आधुनिकता तर्फ प्रोत्साहन, कृषि तथा पशुपालन र व्यवसाय मार्फत आत्मनिर्भर बनाउन जैमिनी नगरपालिकाले नगरबासीलाई आर्यआर्जनमा … Continue reading नागरिकलाई उत्पादनसँग जोडेर गरिबी उन्मुलन गर्दै जैमिनी नगरपालिका