सुनकोशीका अध्यक्ष कमल तामाङलाई ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’

ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ पाएका छन् । सेप्टेम्बर २७ मा लन्डनमा भएको ‘ग्लोबल पिस समिट’ मा अध्यक्ष तामाङ अवार्डसहित सम्मानित भएका हुन् । भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा तामाङ उक्त अवार्डका लागि छनोट भएका थिए । कोरोना महामारीको समय र त्यसयता नागरिक सरोकारका सवालमा … Continue reading सुनकोशीका अध्यक्ष कमल तामाङलाई ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’