विश्वभरका पर्यटक तान्दै हेलम्बु : पर्यटन प्रवर्द्धनमा थप सकृयता बढाउँदै स्थानीय सरकार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विश्वभरका पर्यटक तान्ने गरि पर्यटन प्रवद्र्धनका काम अघि बढाएको छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने योजनासहित गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा सकृयता बढाएको हो । पर्यटकिय हिसाबले प्रचुर सम्भावना रहेको हेलम्बुलाई पर्यटन नै समृद्धिको आधार बनाएर विकास गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष निमा … Continue reading विश्वभरका पर्यटक तान्दै हेलम्बु : पर्यटन प्रवर्द्धनमा थप सकृयता बढाउँदै स्थानीय सरकार