छाँयानाथ राराले मुगुमा नगरबस चलायो, स्थानीय खुसी

मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको छ । नगरबासीलाई  यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको हो । छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रसदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर नगरबसको सेवा सेवाको सुरुवात गरेको छ । नागरिकलाई सहज यातायात सेवाको उपभोग गराउन र स्थानीय … Continue reading छाँयानाथ राराले मुगुमा नगरबस चलायो, स्थानीय खुसी