लाेकप्रियता बढाउँदै छायाँनाथका मेयर : आफैँ एम्बुलेन्स चलाएर बिरामी अस्पताल लैजाँदै

मुगुको छायाँनाथ राराका मेयर विष्णुकुमार भामले एकपछि अर्को नयाँ रेकर्ड राख्ने गरी जनताका काम गरिरहेका छन् । केही समयअघि नागरिकका लागि आवतजावतमा सहजता दिलाउन नगरबस सञ्चालनमा ल्याएका मेयर भामले बिरामीका लागि एम्बुलेन्स सेवा सुरु गरेका छन् । छायाँनाथका नागरिकलाई बिरामीपर्दा उपचारका लागि समयमै अस्पताल लैजान र सहज स्वास्थ्य सेवा उपभोग गराउन नगरपालिकाले एम्बुलेन्स सेवा सुरु … Continue reading लाेकप्रियता बढाउँदै छायाँनाथका मेयर : आफैँ एम्बुलेन्स चलाएर बिरामी अस्पताल लैजाँदै