बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायो ३८ करोड ४३ लाख बजेट

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायो ३८ करोड ४३ लाख बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१-०८२ का लागि नीति तथा कार्यक्रम र ३८ करोड ४३ लाख बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले गाउँसभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आर्थिक समिती संयोजक बिष्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको … Continue reading बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायो ३८ करोड ४३ लाख बजेट