अभिभावक विहिन बालबालिकाको सहारा बन्दै मन्थली नगरपालिका

रामेछापको मन्थली नगरपालिका अभिभावक विहिन बालबालिकाको सहारा बनेको छ । बुबा–आमा दुवैको मृत्युभएको, बुबाको मृत्यु भएको र आमाले अर्को विवाह गरेको वा बुबा आमा दुवै बेपत्ता भएर  संरक्षण र रेखदेखबाट बञ्चित भएका बालबालिकालाई मन्थली नगरपालिकाले संरक्षण, लालनपालन र शिक्षादिक्षाको सुनिश्चितता गराउन थालेको हो । मन्थली नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर अभिभावक (बुबाआमा) विहिन बालबालिकाको संरक्षणका … Continue reading अभिभावक विहिन बालबालिकाको सहारा बन्दै मन्थली नगरपालिका