औद्योगिक विकास र उद्यमशीलता बढाउन संघले अधिकार दिएनः मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनमा अवरोध भएको बताएका छन् । हेटौँडामा आयोजना भएको युवा सम्मेलन अन्तर्गत मंगलबार हेटौंडामा आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा बोल्दै उनले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताएका हुन् … Continue reading औद्योगिक विकास र उद्यमशीलता बढाउन संघले अधिकार दिएनः मुख्यमन्त्री लामा