प्रदेश १ का मुख्यमन्त्री विरुद्धको मुद्दा फिर्ता, बालिकाका सबै आरोप झुटो सावित !

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको मुद्दा फिर्ता भएको छ । मुख्यमन्त्री राई आफ्नो पति भएको दावी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी थिईन् । खड्काले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि आफुले दायर गरेका मुद्दा आरोप प्रमाणित गर्ने आधार नभएपछि  आफैंले फिर्ता लिएकी हुन् … Continue reading प्रदेश १ का मुख्यमन्त्री विरुद्धको मुद्दा फिर्ता, बालिकाका सबै आरोप झुटो सावित !