कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं. ७ मा एमालेबाट भरतमान गुरुङको उमेद्धवारी
काठमाडौँ । सानैदेखि राजनीति यात्रामा समावेस भएका भरतमान गुरुङले कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं.७ बाट अध्यक्ष पदमा उमेद्धवारी दिएका छन् । विद्यार्थी जिबनदेखी नै राजनीति यात्रामा लाग्दै आएका उनी २०६३ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी सचीव भएका व्यक्ती हुन । २०६५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य भएका उनी २०६६ सालमा अनेरास्ववियु कास्की क्षेत्र नम्बर-२ … Continue reading कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं. ७ मा एमालेबाट भरतमान गुरुङको उमेद्धवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed