२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो बारेमा

पब्लिक इन्ट्रेस्ट मिडिया प्रा.लि. द्वारा प्रकाशित –सञ्चालित www.onlinesarokar.com नेपाली भाषाको राष्ट्रिय डिजिटल पत्रिका हो । गाउँ देखी सहरसम्मको ताजा खबर ल्याउनु  हाम्रो लक्ष्य हो। हामी कसैलाई पनि अनुचित लाभ वा हानी पुर्याउने नियत राखी, कसैमाथि भेदभाव वा घृणा उत्पन्न गर्ने गरि, कसैको आत्मसम्मानमा ठेस पुर्याउने र सामाजिक सद्भावमा खलल पुर्याउने गरि समाचार प्रकाशन /प्रशारण गर्दैनौ । जस्तो सुकै परिस्थितिमा पनि पत्रकारिताको व्यावसायिक धर्म निभाउनु हाम्रो कर्तव्य हो र हुनेछ ।