काठमाडौं। बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन…