योगदान राष्ट्रका लागि संस्थाको आयोजना तथा ओम समाज डेन्टल हस्पीटलको प्रायोजनमा प्रथम राष्ट्रिय स्वयंसेवक भेला राजधानीमा सम्पन्न भएको छ । प्रथामिक उपचार सम्बन्धी ज्ञान र सिप देशका हरेक नागरिलाई पुगोस् भन्ने उदेश्यका साथ योगदान राष्ट्रका लगि संस्थाले १० दिने प्रथम राष्ट्रिय स्वयंसेवक भेला आयोजना गरेको हो ।कार्यक्रम मार्फत प्रशिक्षक तथा संस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक…