लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । बीबीसीका अनुसार नेतन्याहुको एउटा घर समुद्र किनारमा रहेको सिजेरिया शहरमा छ । अर्को घर राजधानी जेरुसेलममा छ । जेरुसेलमकै बेत अघियोन भन्ने…