२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योजना अनुगमन गर्दै सुनकोशीका जनप्रतिनिधि



आर्थिक वर्ष सकिनलाग्दा ओखलढुंगाको सुनकोशीका जनप्रतिनिधि योजना अनुगमनमा जुटेका छन् । गाउँपालिकाद्धारा सञ्चालित योजनाको अन्तिमकिस्ता भुक्तानी गर्नुअघि प्राविधिक डिजाइन र सम्झौता अनुसार काम भए नभएको जनप्रतिनिधिले अनुगमन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष कमल तामाङ, उपाध्यक्ष सुनिता अधिकारी र वडाअध्यक्षसहितका जनप्रतिनिधि योजना अनुगमनमा जुटेका छन् ।

अनुगमनका क्रममा पालिकासँग सम्झौता भए अनुसार काम गरे / नगरेको स्थलगत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १८ असार सोमबार ००:००  ११ : ३८ बजे