ओखलढुङ्गा चम्पादेवी गाउँपालिका १० रानीवनका १८ वर्षीय रबी तोलाङ्गी १३ माघमा दक्षिणकाली खहरे चोकबाट बेपत्ता भएका छन् । काम गर्ने साथी सँग बिदा मागेर गाउँ जान्छु भनेर हिँडेका तोलाङ्गी ,आज ४ दिन बिती सक्दा पनि अत्तो पत्तो छैन । नत गाउँ गएका छन् नत कुनै आफन्तकोमा, तालोङ्गीका आफन्त सुजनका अनुसार उनी एक महिना अघि मात्र…