जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स…