२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले स्थायी कमिटी बैठक जारी



काठमाडौं । माधव नेपाल पक्षका माग सम्बोधन गर्नका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।

माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने बताइएको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार ००:००  ११ : ०२ बजे